५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सबैको सम्पत्ति छानबिन गरौँ, तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिनेजस्तो नाटक चाहिँ नगरौँ’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आफू ०४६ सालदेखि यता सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ति छानबिन गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै शर्माले त्यसका लागि सम्पत्ति छानबिन आयोग बनाउन राजनीति सहमति गर्ने प्रस्ताव गरेका हुन्।

‘तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिनेजस्तो नाटक चाहिँ नगरौँ,’ उनले भने।

शर्माले अर्थमन्त्री छँदा खैनी, चुरोट र सुपारीमा करवृद्धी गरेका कारण नै आफूमाथि हमला भएको बताए।

‘यसका पछाडि को थिए, त्यसबेलाका मिडिया रिपोर्टमा उनीहरूको अनुहार प्रष्टै देखिएकै थिए,’ उनले भने, सुपारी तस्कर रोक्न गलत थियो ?’

शर्माले बजेट निर्माणमा जोडेर आफ्नो दुष्प्रचार गरिएको र आफूमाथि अझैपनि लाञ्छना  लगाइए पनि संसदीय समितिले ती सबै आरोप खारेज गरिदिएको बताए। 

प्रतिक्रिया दिनुहोस