१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो : अर्थमन्त्री

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटका विशेषतालाई लुकाउन संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत रूपमा प्रचार गरिएको टिप्पणी गरे ।

उनले भने, ‘संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कुरा आएको छ । बाहिर प्रचार कसरी भयो भने, यो बजेटको विशेषता छन् । ती विशेषतामा केन्द्रित हुने भन्दा पनि यो बजेटको महत्त्वलाई कम गरेर देखाउने हिसाबले संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कोष, कोष भनियो । यो सांसदहरूले आफ्नो खल्तीमा राख्नको लागि विनियोजित गरेको हो भनेर प्रस्तुत भयो । तर, त्यो होइन । अहिले बजेटका जुन सीमितता छ, भौतिक पूर्वाधार क्षेत्रमा धेरै ठूलो माग छ । सडकमा झन् यति धेरैमा माग छ कि माननीयज्यूहरूको क्षेत्रमा बजेट न्यून पुग्यो भनेर बेखुसी हुनुहुन्छ । बजेट छुट्यो, कम भयो भने पनि संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमले सहयोग गर्छ भनेर ल्याएका हौँ । त्यो सत्तापक्ष र काँग्रेसकाले पनि भनिरहनुभएको छ, विपक्षीको त राम्रो भए पनि नराम्रो भयो भन्ने कर्तव्य हो । यो पुँजीगत खर्च नै हो । सांसदहरूको खल्तीमा जाने विषयवस्तु नै होइन । यसमा प्रतिरक्षात्मक हुने कारण नै देखिँदैन । त्यो ठेक्का लाग्छ । त्यो ठेक्का माननीयले लगाउने पनि होइन । त्यो ठेक्का सम्बन्धित मन्त्रालयले लगाउँछ । जनताको अपेक्षा माननीय (सांसद)को छ, माननीयलाई ल मेकर्सको रूपमा मात्र चिन्दैनन् ।’

प्रतिक्रिया दिनुहोस