६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल महिला संघमा ५२ केन्द्रीय सदस्य मनोनीत

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप भएका छन् ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा आज ५२ जना सदस्यलाई मनोनयन गरेका हुन् ।

थप हुने सदस्यमा डा अमिता प्रधान (काठमाडौँ), अमृता थापा मगर (मकवानपुर) उमा शिवाकोटी (झापा), उर्मिला प्रधान (सुनसरी), एलिजा अधिकारी (चितवन), कमला तिवारी (नवलपरासी), कल्पना नेपाली (नुवाकोट), किरण सरकार (पर्सा), गीताकुमारी गुरुङ (चितवन)रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मनोनीत हुने अन्य सदस्यमा गीता श्रेष्ठ (सुनसरी), चन्द्रादेवी जोशी(बझाङ), चिनु पोखरेल (तनहुँ), छाया सुनार (कालिकोट), छिरिङ फुटिक शेर्पा(तेह्रथुम), ज्वाला पाण्डे (काठमाडौँ), तारा थपलिया (दोलखा), दीपशिखा शर्मा ढकाल (सिन्धुली), निनु कर्ण (महोत्तरी), नवोदिता चौधरी (सुनसरी), पवित्रा पौडेल ढकाल (पाल्पा) रहेका छन् ।

यसैगरी, पार्वती आचार्य (बाग्लुङ), पार्वती चन्द (डोटी), पुष्पा थारु (रुपन्देही), प्रमिला महतो (धनुषा), भगवती केसी (बाग्लुङ), भागिरथा अधिकारी (मोरङ), भावना शाही (कालिकोट), भारती जोशी(बाँके), मथुरा विष्ट (ललितपुर)र मञ्जु नेपाल (सिन्धुपाल्चोक) पनि मनोनीत भएका छन् ।

सभापति देउवाले माया केसी (स्याङ्जा), मीना सिंह प्रजापति (काठमाडौँ), मिरा चन्द (कञ्चनपुर), मुन्नी गुप्ता (सप्तरी), रमा अर्याल (रुपन्देही), राधा कार्की (झापा), राधा कुँवर (पर्वत), रञ्जिता गिरी(काठमाडौँ), रिता शाही (हुम्ला), रीसा श्रेष्ठ(ललितपुर), लक्ष्मी बाराकोटी प्रसाई(झापा), लिलाकुमारी नेपाल (काभ्रेपलाञ्चोक)लाई समेत सदस्यमा मनोनीत गरेका छन् ।

वसन्ती भण्डारी (डडेल्धुरा), विमला गैरे (कपिलवस्तु), सनिसा भेटवाल (तेह्रथुम), सरस्वती बस्नेत (सरु)(कैलाली), सरिता आङ्दम्बे (खोटाङ), डा सीता घिमिरे(मोरङ), सीता भुषाल (अर्घाखाँची), सुष्मा तिवारी (पर्सा), सुस्मिता थापा (लमजुङ), सङ्गीता तामाङ (ओखलढुङ्गा) लाई मनोनीत गरेको मुख्यसचिव पौडेलले बताए । बाँकी नाम पछि प्रकाशित गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस