काठमाडौँ । मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् ।
मन्त्रिपरिषदद्वारा बिहीवार बिहान मुख्यसचिव नियुक्त गरे लगत्तै मुख्यसचिव डा. अर्यालले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
सम्बन्धित समाचार : डा. वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त

