८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बम बेलारुस पुग्यो

अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपछि भ्लादिमिर पुटिनले, रुसी आणविक हतियारहरू बेलारुस पुगेको पुष्टि गरेका छन् ।

गत मार्चमा पहिलो पटक बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका पुटिनले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दुरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै, प्रतिरक्षाका लागि भन्दै रुसले पनि बेलारुसमा आणविक हतियार तयारी अवस्थामा राखेको समाचार संस्थाहरूले जनाएका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले पनि अमेरिकासँग लड्ने योजना नभएको तर रणनीतिक हतियार मात्र आफ्नो लागि ठिक भएको बताएका छन् ।

लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस