१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलले मेरो नेता निर्दोष छ, फसाउन खोजिँदैछ भन्नु हुँदैन् : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले भ्रष्टाचारको आरोप लागेका नेताहरूको प्रतिरक्षा गर्न नहुने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्ता घटनामा कुनै पनि दलले आफ्नो पार्टीको अमुक नेतालाई निर्दोष साबित गर्ने प्रयास गर्न नहुने धारणा राखेका हुन् ।

उनले भने, ‘मेरो पार्टीको अमुक नेता चाहिँ निर्दोष हुनुहुन्छ, फसाउन खोजिँदै छ भनेर हामी कसैले भन्न पाउँदैनौँ । यो देशमा कानुन छ, संविधान छ, अख्तियार छ, अदालत छ । तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ, लिएर गएर पार्टीको नेतृत्व गराऊ । अथवा तिम्रो दलका नेता दोषी देखिनुभयो । नख्खु जेलमा भेट्न जाऊ भन्ने कुरा कसले गर्छ भन्दा अदालतले गर्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेता बालकृष्ण खाँण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी शनिबार पुर्पक्षका लागि थुनामा पठाइएका छन् । नेता शर्माले कुनै पनि दलले निर्दोष नफसुन् र दोषी नउम्किउन् भन्ने उद्देश्य मात्र राख्नुपर्ने बताए ।

महामन्त्री शर्माले मुलुकको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहो¥याएर नहुने, प्रधानमन्त्री दुई पटक भन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस