काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तराई मधेस फाष्ट ट्रयाक सडक परियोजनाको बोलपत्रका प्रावधानहरू सच्याउन पत्राचार गरेको छ ।
फाष्ट ट्रयाक सडक परियोजनाले जारी गरेको बोलपत्र सम्बन्धी कागजातमा राखिएका विभिन्न दुई वटा प्रावधानहरू सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएका बोलपत्र सम्बन्धी कागजातमा उल्लेखित प्रावधानहरूको प्रतिकुल देखिएको भन्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६५ को उपदफा (२क) अनुसार सचिव स्तरीय निर्णयबाट ध्यानाकर्षण गराएको हो ।
कार्यालयले जेठ २५ गते नेपाली सेनाले सञ्चालन गर्दै आएको परियोजनालाई पत्राचार गरेको थियो ।
यस्ता सच्याउन भनेका बुँदा

