९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्याम्सको उपकुलपतिका लागि ११ जनाले दिए आवेदन

अ+ अ-

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि ११ जनाको आवेदन परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्रोतका अनुसार न्याम्सको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका छन् ।

न्याम्सको उपकुलपतिका लागि न्याम्सका निमित्त उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेत, वीर अस्पतालका पूर्व निर्देशक डा. बुलन्द थापा, न्याम्सका पूर्व डिन डा. पियुष दाहाल, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, कान्ति बाल अस्पतालका अजिल रायमाझी, प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठ, डा। अनिल मिश्र, डा. दीपक थापा, डा. रेवती रमण मल्ल, डा. प्रवीण श्रेष्ठ र डा. दीर्घराज जोशीले आवेदन दिएका छन् ।

आवेदनसँगै विस्तृत कार्ययोजना, अनुभव खुल्ने व्यक्तिगत विवरण, काउन्सिलको दर्ता तथा नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने छ ।

प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका थिए ।

उक्त कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस