काठमाडौँ । काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको यात्रुवाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।
एआर–०६ इ ७०३१ नम्बरको बस पल्टिँदा एक जना बालकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।
घटनास्थलबाट घाइतेहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।