१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतसँग हारेपछि साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

अ+ अ-

काठमाडौँ । भारतसँग २-० गोलको नतिजामा पराजित हुँदै साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ ।

भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा त्यही लय कायम राख्न सकेन । खेलको ६२औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । 

पहिलो गोल गरेपछि निरन्तर नेपालमाथि दबाब बनाएको भारतका महेश नोरिमले ७०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यही अग्रतालाई खेलको निर्धारितसमय सम्म कायम राख्दै भारतले नेपालमाथि शानदार जित निकाल्यो । पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारत नेपाललाई हराएसँगै ६ जोडेको छ ।

पहिलो खेलमा कुवेतसँग ३-१ गोलको नतिजामा पराजित भएको नेपाललाई साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्भावना बचाउन आजको खेलमा भारतलाई हराउनै पर्ने दबाबमा थियो । तर, भारतसँगको हारसँगै नेपालले सानत्वना जितको खोजितमा मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

पाकिस्तानपनि लगातार दुई हार बेहोर्दै एक खेल अगावै समूह चरणबाट बाहिरिसकेको छ ।  नेपाल समूह ‘ए’ बाट बाहिरिने दोस्रो टिम हो । अब समूह विजेता बन्न मंगलबार भारत र आमन्त्रित टिम कुवेतबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस