काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मैतीदेवीमा रहेको एफडीएच क्लिनिकमा ताला लगाएको छ । मापदण्डविपरीत क्लिनिक सञ्चालन गरिएको भन्दै आज महानगरपालिका स्वास्थ्य विभागले ताला लगाएको हो ।
अनुमतिपत्र नै नलिएर क्लिनिक चलाइएको महानगरको भनाइ छ ।