८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन र देउवा एउँटै भएको काँग्रेस नेता कोइरालाको आरोप

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता ताराबहादुर कोइरालाले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देउवा एउँटै भएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले महामन्त्री थापा फरक हुने भएका गुण्डा र डनको संरक्षण नगर्न सुझाव दिएका छन्।

उनले भने, ‘तपाईँ र शेरबहादुर देउवामा के फरक भयो, महाधिवेशनमा तपाईँका नजिकका मान्छे केन्द्रीय सदस्य बनाउनुपर्ने। टिकटमा तपाईका भरौटे चाहिने, शेरबहादुरलाई पनि त्यस्तै चाहिने। तपाईँ फरक हुने हो भने गुण्डा र डनको संरक्षण गर्दिन भन्नुस्। भ्रष्टाचार गर्दिन भन्नुस्। विपरित धारमा बग्ने आँट गर्नुस्।

प्रतिक्रिया दिनुहोस