८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९७० को नम्बरिङ्ग रेन्जका फोन नम्बरहरू खुल्ला

अ+ अ-

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रयोग हुने नम्बरमा ९७० को नम्बरिङ्ग रेन्जका फोन नम्बरहरू खुल्ला गरेको छ ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै नयाँ नम्बरिङ्ग रेन्ज ९७० का नम्बरहरू खुल्ला गरिएको जानकारी दिएको हो । अब प्रयोगकर्ताहरूले नयाँ सिम कार्ड लिँदा यो नम्बरिङ्ग रेन्जका सिम कार्ड लिन पाउनेछन् ।

प्राधिकरणले नयाँ नम्बरिङ्ग रेन्ज ९७० खुल्ला गरिएसँगै सोबाट सुरु भएका मोबाइल नम्बरहरूमा वान टाइम पासवर्ड ओटिपी नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइनअप गर्दा समस्या भएको, वालेनहरु मार्फत कारोबार गर्दा समस्या आएको भन्दै गुनासो प्राप्त भएकाले सहजीकरण गर्न समेत सरोकारवालाहरूलाई निर्देशन दिएको छ ।

सूचनामा प्राधिकरणले भनेको छ, ‘यस प्राधिकरणबाट नयाँ नम्बरिङ रेन्ज खुल्ला गरिएको हुँदा उक्त ९७० बाट सुरु भएका मोबाइल नम्बरहरूमा वान टाइम पासवर्ड ओटिपी नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरू लिनका लागि साइनअप गर्दा समस्या भएको, वालेटहरू मार्फत कारोबार गर्दा प्राविधिक कठिनाई भएको लगायतका गुनासो तथा जानकारी प्राप्त भएको हुँदा उक्त मोबाइल नम्बरलाई पनि अन्य मोबाइल नम्बर सरह सेवाहरू उपलब्ध हुने व्यवस्था गर्नुहुन सम्बन्धित सबै सरोबारवालाहरुलई अनुरोध गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस