१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको माग : प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो

अ+ अ-

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताएका छन्।

दाहालले प्रितम सिंहको किताब सार्वजनिक गर्दै ‘मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहजी धेरैपटक दिल्ली जानुभयो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ओलीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।

संसदबाट बाहिरिने क्रममा ओलीले दाहालको जवाफले नहुने उल्लेख गर्दै राजीनाम नै चाहिने बताएका हुन्। उनले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक दिनुभएको छ। अब उनको जवाफ होइन, राजीनाम चाहियो।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी तीन दलले बुधबार संसद अवरोध गरेका छन्। एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै गरेको अवरोधका आधा घण्टाका लागि स्थगित भएको बैठक अझै सुरु भएको छैन।

प्रतिक्रिया दिनुहोस