८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपमेयर यादवलाई तीन दिन थुनामा राख्न अनुमति  

अ+ अ-

काठमाडौँ । जिल्ला अदालत सप्तरीले डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिराकुमारी यादवलाई तीन दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । 

यादवलाई तीन दिन थुनामा राखी अनुसन्धान गर्न बिहीबार प्रहरीलाई म्याद दिएको हो । नागरिकतासम्बन्धी कसुरमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । 

सम्बन्धित समाचार : नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

त्यसको भोलिपल्ट प्रहरीले म्याद थपका लागि उनलाई अदालत पेश गरेको थियो । उनका पति महेन्द्रकुमार यादव भने फरार भएका छन् । नागरिकतासम्बन्धी कसुरमा मङ्गलवार दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

सम्बन्धित समाचार : उपमेयर यादवविरुद्ध किर्ते नागरिकताको आरोपमा मुद्दा दर्ता

प्रतिक्रिया दिनुहोस