१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमर्जिङ टिम्स एसिया कपको खेल तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले इमर्जिङ टिम्स एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी जुलाई १३ (असार २८)गतेदेखि श्रीलंकामा हुँदै छ।

नेपालले पहिलो खेल पाकिस्तान ‘ए’सँग जुलाई १४ अर्थात् असार २९ गते खेल्ने छ। प्रतियोगिता १३ जुलाइदेखि २३ जुलाइसम्म हुनेछ। नेपाल समूह ‘बी’ मा छ। नेपाल रहेको समूहमा यूएई, पाकिस्तान ए र भारत ए छन्।

त्यस्तै, समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। टेस्ट राष्ट्रका ५ टोलीले भने २३ वर्षमुनिको टिम पठाएका छन्। एसोसियट राष्ट्रबाट भने राष्ट्रिय टिम नै खेल्नेछ।

पहिलो खेल पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेल १७ जुलाईमा भारत ए सँग खेल्नेछ। नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ। शीर्ष २ मा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ।फाइनल २२ जुलाईमा हुनेछ।

एसीसीले एसोसियट टोलीलाई म्याच एक्सपोजर दिन इमर्जिङ टिम्स आयोजना गर्न लागेको हो। नेपालले इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा भने गरिसकेको छैन। नेपाल दुई महिना अघि एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ कपमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस