१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोलार बत्ती जडान

अ+ अ-

काठमाडौँ । समाजमा हुने आपराधिक घटना कम गर्न र शान्ति सुरक्षा कायम राख्न रामपुरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ । रामपुर नगरपालिकाले बजार क्षेत्र, मुख्य चोक, सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा गरी सात स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिका कार्यालय परिसर, बेझाड बजार, सदावर्त चोक, तालपोखरा, कालीआँप, किसानबारी बजारमा सोलार जडान गर्ने काम भएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सर्त अनुदानमा नगरपालिकाले सडक तथा चोकमा खम्बासहित स्वचालित सोलार बत्ती जडान गरेको हो । रामपुर चारैतिरको नाकाका भएकाले चोरी, डकैती, विभिन्न आपराधिक क्रियाकलापका गतिविधि बिस्तारै बढ्न थालेकाले शान्ति सुरक्षा कायम गर्न मुख्य क्षेत्रमा सौर्य बत्ती जडान गरिएको नगरप्रमुख रमणबहादुर थापा बताउछन् ।

“कालीगण्डकी करिडोर सडकमार्गले रामपुर देशका ठुला सहरसँग जोडिन पुगेको छ”, उनले भने, “रामपुरलाई मुख्य नाका बनाएर आवतजावत गर्ने भएकाले निकट भविष्यमा हुन सक्ने आपराधिक घटना, चोरी, डकैतीलाई दृष्टिगत गर्दै शान्ति व्यवस्था कायम गर्न बत्ती जडान गरिएको छ ।” 

उनले नगरको सौन्दर्यता र सुरक्षाका लागि अहिले पहिलो चरणमा आवश्यक स्थानमा बत्ती जडान गरिएको र अन्य स्थानमा पनि बत्ती जडानलाई विस्तार गर्दै जाने बताए । ठाउँ-ठाउँमा बत्ती जडान गरिएपछि नगरको शान्तिसुरक्षामा धेरै सघाउ पुग्ने रामपुर बेझाडका स्थानीय मणिराज तिवारी बताउछन् । 

प्रतिक्रिया दिनुहोस