१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिलाई दिन माग 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण दिन माग गरेका छन् ।

आइतबार सिंहदरवारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गरेका हुन् ।

चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ । मैले त भनिरहेको छु । एउटा बल्ल बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने पर्‍यो, अर्को बैठक भन्दा अघि सचिवालयले दिनैपर्छ,‘ उनले भने ।

उनले आगामी बैठक बस्नु अगावै समिति सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरूलाई दिनुपर्ने बताए ।

उनले भने, ‘प्रत्येक हामी मान्य सदस्यले त्यो थाहा पाउनुपर्छ । के भएको छ, के निर्णय भयो, निर्णयलाई उल्ट्याउँछौँ भनेको होइन, त्यो भ्रम परिसकेको छ, त्यो निर्णय भएको कुरा नयाँ उजुरी कहीँबाट आए हेर्नसक्छ समितिले, एक पटक टुंगिसकेको कुरा केही हुँदैन, तर जुन निर्णय भयो, त्यसलाई थन्क्याएको छ भने सरकारले थन्क्याएको भए सरकार र कुनै संवैधानिक संस्थाले गरेको छ भनेसंवैधानिक संस्थाले थन्क्यायो ।’

उनले समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभई जानकारीका लागि पनि समितिले सो फाइलहरू उपलब्ध गराउनु आवश्यक रहेको बताए ।

यो संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन । निर्णय नगरी थन्क्याउने कुरा गम्भीर कुरा हो । त्यो सबै आओस् ।’

उनले समितिमा आएका अनियमितताका प्रकरणहरू थन्क्याएर राख्नु संसदको समितिको अपमान हुने बताए । उनले संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको बताए ।

सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका म्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताए ।

प्रतिक्रिया दिनुहोस