१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपराजित रहँदै श्रीलङ्काले जित्यो विश्वकप छनोटको उपाधि

अ+ अ-

काठमाडौँ । श्रीलङ्काले अपराजित रहँदै विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

यसअघि नै विश्वकपमा स्थान बनाइसकेका शीर्ष २ टिमबीच भएको फाइनलमा श्रीलङ्काले नेदरल्याण्ड्सलाई १२८ रनले हराउँदै उपाधि जितेको हो ।

जिम्बाव्वेको हरारेमा पहिला ब्याटिङ गरेको श्रीलङ्काले ४७.५ ओभरमा अल आउट हुनुअघि २३३ रन बनाएको थियो ।

श्रीलङ्काका सहान अरचिगेले ५७ तथा कुशल मेन्डिसले ४३ रन बनाए ।

जितका लागि २३४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स श्रीलङ्काली बलरसामु निरीह साबित हुँदै २३.३ ओभरमा १०५ रनमा अल आउट भयो ।

नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडोडले ३३ तथा लोगन भान बीकले नट आउट २० रन र विक्रमजित सिंहले १३ रन बनाउनु बाहेक अरु ब्याटरले दोहरो अङ्कमा रन बनाउन सकेनन् ।

श्रीलङ्काका महेश थिकसनाले ४ तथा दिल्सान मधुशंकाले ३ र वानिन्दु हसरंगाले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस