६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचार र रोजगारीको व्यवस्था सरकारले गर्ने भएपछि जैसीले तोडे अनसन

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन हप्तादेखि अनसनरत वीरेन्द्र जैसीको बाँकी उपचार खर्च सरकारले व्यहोर्ने र रोजगारी दिने प्रतिबद्धता जनाएपछि उनले अनसन तोडेका छन् ।

वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका, २०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनसनरत जैसीको बाँकी उपचार प्रहरी अस्पतालमा गर्ने भएपछि उनले अनसन तोडेका हुन् ।

गृहमन्त्री श्रेष्ठले हालसम्मको उपचार खर्चमा नेपाल सरकारले व्यहोर्न बाँकी भनिएको जायज खर्चको प्रबन्धको पहल गर्ने र नेपाल प्रहरीभित्रै कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गर्ने प्रतिबद्धता गरेपछि जैसी अनसन तोड्न तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस