११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक मैत्री सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा लिएको छु : प्रजिअ अर्याल

अ+ अ-

डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सेवा ग्राहीलाई नागरिक मैत्री सेवा प्रवाहको सवाललाई प्रमुख प्राथमिकताका साथ लिएको बताएका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय डोटीले सञ्चारकर्मीहरूसँग गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ अर्यालले डोटीमा सेवा ग्राहीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहलाई प्रमुख प्राथमिकता दिइने, जिल्लाको समग्र क्षेत्रमा सुशासन प्रवर्द्धनमा जोड दिइने, जिल्लाको शान्ति सु-व्यवस्थालाई चुस्त दुरुस्त राख्ने, विपद् व्यवस्थापन प्रतिकार्यको पूर्ण तयारी अवस्थामा राखिने, विकास व्यवस्थापनमा सहिजकरण गर्ने लगायतका कार्यहरूलाई जोड दिइने बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले डोटी जिल्लाका समसामयिक विषय बस्तु सूचनाको हकको पूर्ण कार्यान्वयन, सरकारी सवारी साधन दुरुपयोग, जिल्लामा पेट्रोलियम पदार्थको कालोबजारी, नियमित बजार अनुगमन, मदिरा व्यवस्थापन, लागु पदार्थ दुर्व्यसनी, नागरिकता प्राप्त गर्ने प्रक्रियामा सहजीकरण, सुशासन प्रवर्द्धन लगायतका विविध विषय बस्तुको बारेमा प्रजिअ अर्यालको ध्यान आकर्षण गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी सँगको परिचयात्मक कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस