१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारीको मूल्यमा आज सामान्य गिरावट

अ+ अ-

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज नेपाली ठूलो गोलभेँडाको मूल्य हिजो(शनिबार)को तुलनामा स्थिर छ । आज प्रतिकेजी न्यूनतम ७० रुपैयाँमा गोलभेँडा पाइन्छ । सानो गोलभेँडाको मूल्यमा १० रुपैयाँ मूल्य बढेर आएको छ । आज प्रतिकेजी ३० रुपैयाँ मूल्य तोकिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो आलु ४६ र सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ । स्थानीय काउली प्रतिकेजी १० रुपैयाँले घटेर ७० रुपैयाँमा किनबेच भइरहेको छ भने,भारतीय सुकेको प्याज ४८ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ २ रुपैयाँले घटेर प्रतिकेजी ८ रुपैयाँमा झरेको छ ।

त्यस्तै, कालीमाटी बजारमा घिउ सिमी लोकल ६०, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, भटमासकोशा ७०, तितो करेला ७०, लौका ७०, परवल ३५, फर्सी पाकेको ४५ हरियो फर्सी (लाम्चो) ५०,कन्ने च्याउ १५०,डल्ले च्याउ ३३०, कुरीलो २०० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ । रायोको साग प्रतिकेजी ९० रुपैयाँ,तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरियो प्याज ६० रुपैयाँ मूल्य रहेको छ ।

त्यस्तै, फलफूमा हिजोको तुलनामा सबैको मूल्य स्थिर रहेको छ । आज केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १२०, अनार ४००,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवी ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस