८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरिहजुर थापा भलिबलको कप्तानबाट हटाइए

अ+ अ-

काठमाडौँ । नेपाल भलिबल संघले कप्तान हरिहजुर थापालाई राष्ट्रिय टिमको जिम्मेवारीबाट हटाएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा जारी सातौ सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा दर्शकमाथि भएको दुर्व्यवहारसँग जोडिएको घटनाका कारण थापालाई राष्ट्रिय टोलीको कप्तानबाट बर्खास्त गरिएको हो ।

प्रतियोगिताको क्रममा गत सोमबार गण्डकी र त्रिभुवन आर्मी क्लबबीचको खेलमा आर्मीका खेलाडीहरूले कभर्ड हलमा रहेका दर्शकमाथि हातपात गरेका थिए । आर्मीको टोलीको कप्तान रहेका थापाले यो घटनामा कुनै खेल भावनाको भूमिका निर्वाह नगरेको निष्कर्ष निकालिएको छ ।

घटनापछि गठित ५ सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदन र दिएको सिफारिसको आधारमा कप्तान थापालाई नेपाल भलिबल संघले जिम्मेवारीबाट हटाएको हो ।

छानबिन समितिको सिफारिसको आधारमा सो दिनको खेलमा रेफ्रीको भूमिकामा रहेका चित्र गुरुङ र अनिल रानालाई पनि कारबाही गरेको छ । कारबाही स्वरूप उनीहरूले अब क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नपाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस