६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उमाशंकरलाई केन्द्रीय समितिबाट हटाउन जसपालाई आयोगको निर्देशन

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले उमाशंकर प्रसादलाई केन्द्रीय समितिबाट तत्काल हटाउन जनता समाजवादी पार्टी (जसपा)लाई निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक रहेका उनी दलको सदस्य भएर राजनीतिक क्रियाकलापमा सहभागी भएको आयोगको निष्कर्ष छ ।

सार्वजनिक पद धारणा गरेको व्यक्तिलाई राजनीतक दलमा क्रियाशील भई काम गर्ने सुविधा नभएको भन्दै आयोगले उमाशंकरलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय र त्रिवि रजिस्टारको कार्यालयलाई भनेको छ ।

साथै उनलाई केन्द्रीय समितिबाट हटाई ३ दिनभित्र जानकारी गराउन जसपालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस