६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्छ : मन्त्री लिम्बू

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अन्तर्राष्ट्रियस्तरको खेलमैदान कम भएकाले खेलकुद क्षेत्रको सोचे जस्तो विकास हुन नसकेको बताएका छन् ।

सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभा हलमा भएको नेपाल प्रेस युनियन मोरङ शाखाको ११ औँ अधिवेशन तथा साधारण सभामा उनले खेल र पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बढ्ने बताउँदै युवालाई राष्ट्रियस्तरमा पुर्‍याएर दक्ष जनशक्ति उत्पादन गरी विकासको मार्गमा लान आवश्यक रहेको उल्लेख गरे ।

नेपाल प्रेस युनियन मोरङ शाखाको ११औँ अधिवेशनमा नेपाली काँग्रेस जिल्ला कार्यवाहक अध्यक्ष भक्ति माझी, नेका महासमिति सदस्य भगवती पौडेल, नेका जिल्ला सचिव ललितबहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

अधिवेशनमा बोल्ने अधिकांश वक्ताले प्रेस युनियन मोरङको सफलताको शुभकामना व्यक्त गर्दै पत्रकारिताको माध्यमबाट राष्ट्रिय, लोकतन्त्र, समाजवाद र नागरिक स्वतन्त्रता रक्षाका लागि सधैँ कटिबद्ध रहन जरुरी रहेको उल्लेख गरे । प्रेस युनियन मोरङ शाखाको ११औँ अधिवेशन तथा साधारण सभाको अवसरमा गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य स्मृति तथा रमाप्रसाद मायादेवी पत्रकारिता पुरस्कारबाट पत्रकार लीलावल्लव घिमिरे,  विनोद भण्डारी, विक्रम निरौला, तेजन खड्का तथा करूणा बस्नेतलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस