७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ककनी गाउँपालिकाले फोहोरका गाडीबाट शुल्क नलिने

अ+ अ-

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौँबाट फोहोर बोकेर आउने गाडीबाट प्रवेश शुल्क नलिने बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले काठमाडौँबाट फोहोर बोकेर आउने सवारी साधनबाट शुल्क नलिने बताएको हो ।

काठमाडौँबाट फोहोर बोकेर गएका गाडीसँग प्रवेश शुल्क लिन ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको छ । 

गाउँपालिका अध्यक्ष सुमन तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ककनी गाउँपालिकाले फोहोर मैला ढुवानी गर्ने सवारी साधनबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम प्रवेश शुल्क लिन गरेको निर्णयविरुद्ध सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको र सो रिट उपर सम्मानित अदालतबाट तत्कालको लागि शुल्क नलिन अन्तरिम आदेश जारी भएको भन्ने ब्यहोरा जानकारी हुन आएकोमा सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म ककनी गाउँपालिकाले फोहोर मैला ढुवानी गर्ने सवारी साधनबाट शुल्क नलिने ब्यहोरा सवैमा जानकारी गराइन्छ ।’ 

गाउँपालिकाले फोहोर मैला व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सम्बन्धित पक्षसँग पहल र समन्वय गर्ने प्रतिबद्धता पनि जनाएको छ । 

प्रतिक्रिया दिनुहोस