काठमाडौँ । सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्वका महानिर्देशक विमानस्थल पुगेका छन् ।
सयौँ किलो सुन समातेको भोलिपल्ट थप सोही परिमाणमा सुन रहेको आशङ्कामा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना विमानस्थलस्थित भन्सार कार्यालयमा पुगेको प्रशासन उच्च स्रोतले जानकारी दियो ।
थप विवरण आउँदै छ ।
सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन
सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद