३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक विकास इकाईमा अख्तियारको छापा, घुस रकम फालेर भागे सब-ईन्जिनियर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईको कार्यालयमा छापा मारेको छ।

भवन निर्माणको भुक्तानी दिन घुस मागिरहेको सूचनापछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार छापा मारेको हो। उपभोक्ता समितिले सम्पन्न गरेको कार्यको भुक्तानी दिनका लागि कर्मचारीले घुस मागेको आरोप लागेको छ ।

घुस रकम माग गरेको विषयमा आयोगमा परेको उजुरीका आधारमा खटिएको टोलीलाई देख्नासाथ रकम लिइरहेका इकाईका सब-ईन्जिनियर अजयकुमार साफी रकम र चेक फाली पर्खाल नाघेर भागेका टोलीका एक कर्मचारीले जानकारी दिए ।

‘ती कर्मचारीले फालेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएको छ’ उनले भने, ‘कार्यालय खुल्ला रहे पनि कोही कर्मचारी नरहेको पाइएको छ भने कार्यालय प्रमुखको मोवाइलमा पनि सम्पर्क हुन सकेन ।’ थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

उक्त इकाईका प्रमुख दुनियालाल यादवसँग यस  विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस