काठमाडौँ । नेपाल प्रहरीका १२१ जना लेखापालको सरुवा भएको छ ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार अर्को आदेश नभएसम्मका लागि साउन १ देखि लागू हुनेगरी उनीहरूलाई लेखा प्रमुखको रूपमा जिल्लादेखि विभिन्न युनिटमा काजमा खटाएको हो ।
हेर्नुस् को-कहाँ?







