८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी सरकारले आँखाको नानी प्रत्यारोपण नि:शुल्क गर्ने

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले कर्निया (आँखाको नानी) प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले पहिलो पटक प्रदेशभर कर्नियाको उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्रोत व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । नेपालमा आँखाको उपचार निःशुल्क रूपमा गर्न कार्यक्रम लागू गर्नेमा लुम्बिनी प्रदेश पहिलो हो ।

विभिन्न कारण आँखाको ज्योति गुमाएका नागरिकको अन्धोपनको उपचार तथा शल्यक्रिया गरिन्छ । प्रदेशभरका कर्निया बिरामीको लागि मन्त्रालयले व्यक्तिगत उपचार खर्च उपलब्ध गराउने नभई अस्पतालबाटै नि:शुल्क अप्रेसनसहितको सेवा दिने व्यवस्था मिलाउने गरी कार्यविधि निर्माण गर्न लागेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षदेखि सिकलसेल एनिमिया भएका बिरामीहरूको नि:शुल्क वीमा गर्न पनि सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस