१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन बुँदे सहमतिसहित नेपाल सदभावना र नागरिक उन्मुक्तबीच पार्टी एकता

अ+ अ-

काठमाडौँ । नेपाल सदभावना पार्टी र नागरिक उन्मुक्त पार्टी पार्टी एकता भएको छ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोबीच तीन बुँदे सहमति भएको छ ।

सहमतिअनुसार अगामी एकता महाधिवेशन सम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुने, दुवै पक्षवीच सम्झौता भए पश्चात् महाधिवेशन सम्म झण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै गर्ने र केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यहरूको समायोजन दुवै पार्टीबीच आन्तरिक सहमति अनुसार हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस