७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईएमई पेद्वारा नारी लक्षित अफर प्रिटी उत्सव सार्वजनिक

अ+ अ-

काठमाडौँ । आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “प्रिटी उत्सव” अफर सार्वजनिक गरेको छ । यो अफर यही साउन महिनाको दोस्रो सोमवार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ।

यो अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको पाँच हजार रुपैयाँको भौचर प्रदान गरिने छ । सेवाग्राहीले अफर अवधिभरि कम्तीमा एक पटक आईएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ ।

अफर अवधिभरि प्रत्येक ५ दिनपछि गोला प्रथामार्फत् दुई जना विजेता छनोट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत् घोषित गरिने कम्पनीले जनाएको छ । सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत् भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । विजेताहरूले प्रिटी क्लिकमा गएर भौचरको प्रयोग गर्न सक्नेछन् ।

यो अफर आईएमई पेको महिला सेवाग्राहीहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस