१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माले बोलाए सङ्गठन विभागको बैठक

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रीय समिति अगाडि जनार्दन शर्मा ‘प्रभाकर’ले सङ्गठन विभागको बैठक बोलाएका छन् ।

भोलि (बुधबार)देखि बस्ने केन्द्रीय समिति बैठकको तयारी स्वरूप माओवादी केन्द्रको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दैछ । पार्टी उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख शर्माका अनुसार आज साढे एक बजेदेखि सङ्गठन विभागको बैठक बस्न लागेको हो ।

आज बस्ने सङ्गठन विभागको बैठकले हटाउनु पर्ने विभाग र सङ्गठन तथा घटाउनु पर्ने विभाग र सङ्गठनका आकारको विषयमा छलफल गर्ने भएको छ ।

माओवादी केन्द्रले यसपटकको केन्द्रीय समितिबाट सङ्गठन र विभागलाई घटाएर चुस्तदुरुस्त बनाउन खोजेको छ । सोमबार र त्यसअघि बसेका पार्टी पदाधिकारी बैठकले सङ्गठन र विभागका आकारहरू भद्दा भएका र जिम्मेवारी अनुसार काम हुन नसकेको निष्कर्ष निकाल्दै केन्द्रीय समितिमा परिमार्जनको प्रस्ताव लैजाने तयारी गरेको छ ।

यस्तै पार्टीको केन्द्रीय समितिको पनि आकार ठूलो भएको भन्दै घटाउनु पर्ने प्रस्ताव केही नेताहरूको छ ।

प्रतिक्रिया दिनुहोस