९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी बैठकमा ७५८ जना सहभागी हुने

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बिहान प्रज्ञाप्रतिष्ठानमा बस्ने भएको छ ।

केन्द्रीय समिति बैठकअघि बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने छ । स्थायी समितिले पदाधिकारी बैठकबाट प्रस्तावित एजेण्डामा छलफल गरेपछि ११ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुनेछ ।

पार्टी कार्यालयका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ । आज देशभरबाट सहभागी हुने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, पार्टी विभागका प्रमुख र सचिवसहित ७५८ जनालाई परिचयपत्र वितरण सम्पन्न भएको छ । त्यसमध्ये ३८७ जना पूर्ण केन्द्रीय सदस्य र बाँकी विभाग र प्रदेशका पदाधिकारी छन् । 

यसबाहेक अन्य लजिस्टिकको तयारी पनि पूरा भएको जनाइएको छ । 

केन्द्रीय समिति सदस्यलगायत सहभागी आफैले खाने र बस्ने व्यवस्था गर्नुपर्नेछ । पार्टीले बैठक स्थलमा खाजा र स्टेसनरीको व्यवस्था मात्रै गरेको छ । पार्टीले बैठक प्रवेश शूल्क स्वरूप प्रतिव्यक्ति ५०० रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस