६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को प्रस्ताव : पार्टी सुदृढीकरण गर्न तीन महिने अभियान चलाऔँ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सङ्गठन सुदृढीकरणका तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरेका छन्।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमा तीन महिने अभियान सञ्चालनको प्रस्ताव गरिएको छ।

यही भदौ, असोज र कात्तिकमा सङ्गठन सुदृढीकरण अभियान चलाउन उनले प्रस्ताव गरेका हुन्।

यो अभियान वडा तहसम्म पुग्नेछ। ६ हजार ७ सय ४३ वडा कमिटी तयार पारेर अभियान सञ्चालन गरिने पनि उनले बताएका छन्।

साथै उनले अनुशासन आयोगले अनुशासनसम्बन्धी उजुरीहरू पनि तत्काल छानबिन गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस