८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो हित सुरक्षित भएमा रुस ‘ब्ल्याक सी’ सम्झौता लागु गर्न तयार : पुटिन

अ+ अ-

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनबीच बुधबार भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ‘ब्ल्याक सी’ खाद्यान्न सम्झौतामा फर्कने बताएका छन् ।

दुई नेताले ‘ब्ल्याक सी’ बन्दरगाहबाट युक्रेनी खाद्यान्नको निर्यात र रुसी खाद्य र मलको निर्यात सुविधाको उद्देश्यका लागि गरिएको सम्झौता भएदेखि सम्झौता अन्त्य हुँदासम्मका विषयमा छलफल गरेका थिए ।

क्रेमलिनका अनुसार दुई नेताबीच भएको भर्चुअल वार्तामा पुटिनले एर्दोगानलाई खाद्यान्न सम्झौताको रुसी भागको कार्यान्वयन बिना सम्झौताको विस्तार अर्थहीन रहेको बताएका थिए ।

सम्झौतामा उल्लेखित ‘पश्चिमा मुलुकले आफ्ना सबै दायित्व पूरा गर्ने बित्तिकै’ रुस सम्झौतामा फर्कने रुसी नेता पुटिनले बताए । दुवै नेताले रुसी खाद्यान्न आवश्यक परेका देशहरूमा आपूर्ति गर्न सकिने वैकल्पिक तरिकाहरूबारे पनि छलफल गरेका थिए ।

दुवै पक्ष दुई नेताको सम्भावित आगामी बैठकको तयारीसहित विभिन्न तहमा सम्पर्कलाई निरन्तरता दिन सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस