७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको पर्यटन नबुझ्ने मान्छे पर्यटन मन्त्री हुनु दुःखद : मिङमा शेर्पा 

अ+ अ-

काठमाडौँ ।  सेभेन समिट प्रा.लि का प्रमुख तथा १४ अग्ला हिमाल आरोहण गर्ने पहिलो कान्छो नेपाली मिङमा शेर्पाले नेपालको पर्यटन नबुझ्ने मान्छे देशको पर्यटन मन्त्री भएको आरोप लगाएका छन् । 

सबैभन्दा छिटो विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्न सफल नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन लामा शेर्पाको सम्मानमा आयोजित कार्यक्रममा शेर्पाले यस्तो आरोप लगाएका हुन् । 

शनिवार नेपाल पर्यटन बोर्डमा नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित सम्मान कार्यक्रममा कीर्तिमानी आरोही शेर्पाले यस्तो भव्य कार्यक्रममा पर्यटन मन्त्री सुदन किराँतीको उपस्थित नहुनु यसैको प्रमाण भएको बताए । 

उनले भने, मैले सोचेको थिए कार्यक्रम अझै भव्य होला भनेर । पर्यटन मन्त्री त आउनुहुन्छ नै प्रधानमन्त्री पनि आउनुहुन्छ होला भन्ने आशा गरेको थिए ।  सोचेको भन्दा फरक भयो । उहाँ त एउटा सरसफाइ कार्यक्रममा व्यस्त हुनहुन्छ भन्ने सुन्दा नेपालको पर्यटन नबुझ्ने मान्छेले यो देशको पर्यटन मन्त्री हुनु मलाई गौरव लागेन ।’

नेपाल पर्यटनले मात्र धान्ने देश भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने शेर्पाको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस