११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति पौडेलले शीतल निवास बोलाए सभामुख घिमिरेलाई

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्रले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई शीतल निवास बोलाएर सोही विषयमा चासो राखेका राष्ट्रपति पौडेलले आज (शुक्रबार) बिहान १० बजे सभामुख घिमिरेलाई शीतल निवास बोलाएका हुन् । सभामुख घिमिरेसँग पनि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जस्तै संसद्को जारी गतिरोध अन्त्यका विषयमा कुरा गर्ने छन् ।

राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद् लामो समय अवरुद्ध हुँदा त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह भएको प्रधानमन्त्रीसँगको भेटमा संसद् सुचारु गर्ने उपाय खोज्न आग्रह गरेका थिए ।

सङ्क्रमणकालीन न्याय, शिक्षा ऐनका विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राख्दै तत्काल समाधानका लागि पहल लिन आग्रह गरेका थिए । सभामुखसँगको भेटमा पनि राष्ट्रपति पौडेलले सङ्क्रमणकालीन न्यायका साथै शिक्षा ऐनका विषयमा कुरा गर्ने जनाइएको छ ।

एमालेले त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा सुन फेला परेको थियो । त्यसको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसद्मा बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस