१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी सरकारमा सहभागी हुने जसपा तयारी, शपथ लिँदै निर्मला लिम्बू

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीको उद्धव थापाले नामकरणसँग असन्तुष्ट पक्षको माग वार्ता तथा संवादको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने भएको हो ।

जसपाकी सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री बनाइने भएको हो ।

निर्मलालाई आज ३ बजे पद तथा गोपनीयताको शपथ गराइने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री उद्धव थापाले पत्रकार सम्मेलन गर्दै प्रदेशसभाले कोशी प्रदेश नामकरण गर्ने निर्णय गरेपछि उठेको आन्दोलन र मागका विषयमा सरकार जानकार रहेको भन्दै वार्ता तथा सहमतिको सम्भावना रहेको बताए ।

उनले जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै सहयोग गर्न दल तथा आन्दोलनरत पक्षसँग अपिल गरेका थिए

प्रतिक्रिया दिनुहोस