१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिम्रिक एयरले भन्यो-प्राधिकरणले आफ्नो अधिकारको दुरुपयोग गर्‍यो 

अ+ अ-

काठमाडौँ । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ ।

प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी सिम्रिकका सबै हेलिकप्टर ग्राउण्डेड गराएको थियो । 

सम्बन्धित समाचार : प्राधिकरणद्वारा सिम्रिक एयरको सबै उडानमा रोक

सो निर्णयप्रति असहमति राख्दै सिम्रिकले बदनीयतपूर्ण तरिकाले पूर्वाग्रहीढुंगले प्रतिशोध साध्ने उद्देश्यसहित यस्तो निर्णय गरेको आरोप लगाएको छ ।

सिम्रिकका अनुसार २१ साउनमा ७ दिनको समय दिएर प्राधिकरणबाट हिसाब मिलान गर्न पत्र आएको थियो ।

तर, त्यो समय सकिनु अगाडि नै प्राधिकरणले सूचना सार्वजनिक गरेको भन्दै आक्रोश पोखेको हो ।

सिम्रिक एयरका अध्यक्ष समेत रहेका वायुसेवा सञ्चाल सङ्घका अध्यक्ष रामेश्वर थापाले प्राधिकरणका निर्णयमा असहमति जनाएका कारण व्यक्तिगत रूपमा लक्षित गरी प्राधिकरणले संस्थाको गरिमाप्रति भ्रम सिर्जना गरेको आरोप समेत सिम्रिक एयरले लगाएको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने रकम हिसाब मिलानका क्रममा रहेको समेत सिम्रिकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस