९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनिल शर्माप्रति गृहमन्त्रीले प्रतिशोध साँधे, संसदमा माफी माग्नुपर्छ : काँग्रेस 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ।

पार्टी संसदीय दलको बैठकपछि सांसद श्याम घिमिरेले सामान्य केसमा संसद चलिरहेको सांसद पक्राउ गर्नु गैर कानूनी र गैर संसदीय अभ्यास भएको बताए।

उनले सांसद शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए।

उनले भने, ‘संसद चलिरहेको बेलामा यसरी गिरफ्तारी गर्नुपर्ने कारण के पर्‍यो ? अरु बाटाहरू पनि थिए। उहाँलाई बयान लिन सकिन्थ्यो होला। थुनामै राख्नुपर्ने कारण के पर्‍यो ? यो प्रतिशोधको भावले काम गरेको बुझाइ हाम्रो रह्यो। यसको गृहमन्त्रीले संसद र सार्वजनिक रूपमा जवाफ दिनुपर्‍यो।’

यस्तै, प्रमुख सचेतक रमेश लेखकले पार्टीको सांसद पक्राउ गर्नु अनुचित भएको भन्दै सांसदहरुले धारणा राखेको बताए।

उनले आइतबार बस्ने बैठकले धारणा सार्वजनिक गर्ने बताए। उनले भने, ‘आज आपत्तिजनक र गम्भीर ढङ्गले साथीहरूले यो विषयलाई उठाउनुभएको छ। यसलाई गम्भीरतापूर्वक लिएका छौँ। थप छलफल हुन्छौँ। र पर्सी निर्णय गछौं।’

प्रतिक्रिया दिनुहोस