७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो पक्राउ न्यायिक हो कि होइन ? निर्णय होस् : सुनिल शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफ्नो पक्राउ न्यायिक हो वा होइन प्रष्ट निर्णय गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शर्मालाई बिहीबार पक्राउ परेको थियो । तर जिल्ला अदालत, काठमाडौँले थुनामा राख्न अनुमति नदिएपछि शर्मा शुक्रबार रिहा भएका थिए ।

आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले उत्तर कोरियाको कम्युनिस्ट शासनको स्टाइलमा आफूलाई पक्राउ गरिएको बताए ।

पक्राउ गरेको तीन घण्टापछि मात्र पक्राउ पुर्जी दिएको र हिरासतमा पनि हातपात गरेको भन्दै उनले भने, ‘मेरो पक्राउ न्यायिक हो वा होइन भन्ने दलको निर्णयमा राखियोस् ।’

प्रतिक्रिया दिनुहोस