७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले गर्‍यो प्रदेश अधिवेशनको मिति हेरफेर

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको छ । यसअघि भदौमा प्रदेश अधिवेशन सक्ने निर्णय गरिएको थियो ।

आज बसेको सचिवालय बैठकले मिति हेरफेर गरेसँगै असोज महिनाभित्र मात्रै प्रदेश अधिवेशन सकिने भएको छ ।

एमालेले लुम्बिनी प्रदेशमा भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय गरेको छ भने बाकी प्रदेश तथा उपत्यका उपत्यका प्रदेश विशेषको अधिवेशन असोजमा गर्ने निर्णय गरेको छ ।

असोज ५ र ६ मधेस प्रदेश, ८ र ९ गते बागमती प्रदेश, १० र ११ गते कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश, १५ र १६ गते गण्डकी प्रदेश, १९ र २० गते उपत्यका प्रदेश विशेष र २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस