८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

अ+ अ-

मुगु । मुगुमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ।

मुगुको सोरु गाँउपालिकाको सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको थियो।

सोरु गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा भएको दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा ७ जना गम्भीर घाइते भएका थिए।

मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपगाउँका राम परियार (क) र सोही ठाउँका राम परियार ९ख०, प्रकाश बोहोरा र पिउस परियार रहेका जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी महेश बस्नेतले जानकारी दिए।

यस्तै, गम्भीर घाइते हुनेमा मुगुको सोरु गाउँपालिका–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडासदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्।

जिप सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस