६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्यका लागि भएका प्रयासबारे सुशासन समितिमा छलफल  

अ+ अ-

काठमाडौँ । दिगो विकास तथा सुशासन समितिमा दलित समुदायमाथिको विभेद र उत्पीडनको अन्त्य गर्न भएका प्रयासका बारेमा छलफल भएको छ । 

समितिमा  दलित समुदायको सामाजिक-साँस्कृतिक, आर्थिक, राजनीतिक समानता , समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लगायतका बिषयमा राष्ट्रिय सभाबाट स्वीकृत सङ्कल्प प्रस्तावमा उल्लेखित बिषयहरुको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल सम्पन्न भएको छ । 

मङ्गलवार समितिको सभाकक्ष सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उक्त विषयमा छलफल भएको हो । 

समितिका सभापति प्रकाश पन्थले बैठकको निष्कर्ष सुनाउँदै उक्त छलफलको विषयमा राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव कार्यन्यनका लागि समितिको तर्फबाट तयार पारिएको कार्ययोजना आवश्यक सुझाव र परिमार्जनसहित सम्बन्धित नेपाल सरकार र मन्त्रालय निर्देशन दिने निर्णय गरेको जानकारी दिए । 

उनले भने,‘बैठकको निष्कर्ष र निर्देशन दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक समानता , समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने विषयमा राष्ट्रिय सभाबाट पारित सङ्कल्प प्रस्ताव कार्यन्यनका लागि समितिको तर्फबाट तयार पारिएको कार्ययोजना आवश्यक सुझाव र परिमार्जनसहित सम्बन्धित नेपाल सरकार मन्त्रालय निर्देशन दिने गरिएको छ ।’

साथै उक्त कार्ययोजना अनुसन्धान र अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले समुन्वय गर्न र नियमित प्रतिवेदनहरु समितिलाई पठाउँन समेत निर्देशन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस