काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक भोलि साँझ ६ बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
बेलुका ६ बजेका लागि बैठक तय एक नेताले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो ।