८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्छ : पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका छन् ।

माओवादी केन्द्र बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासनसहितको समृद्धिको लक्ष्य लिएको भन्दै सरकारको लक्ष्यलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका हुन् ।

उनले राजनीतिलाई अपराधीकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्ने प्रवृत्तिलाई अन्त्य नगरे सम्म मुलुक आर्थिक विकासको बाटोमा अघि बढ्न नसक्ने बताए ।

नेता पोखरेलले मुलुकमा पश्चगामी शक्तिहरू शिर ठाडो पार्न खोजिरहेको अवस्थामा लडेर ल्याएको उपलब्धि जोगाउनुपर्ने काममा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे । उनले मुलुकलाई अन्तराष्ट्रिय शक्तिले क्रिडास्थल बनाउन खोजिरहेको भन्दै राष्ट्रियताको जगेर्ना गर्नु अहिलेको कार्यभार रहेको पनि बताए ।

उनले सङ्गठनलाई बलियो बनाउन सकेमात्र पार्टी बलियो हुने भएकाले नेता तथा कार्यकर्ताले यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छन् । 

प्रतिक्रिया दिनुहोस