६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ आज

अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज (सोमबार) सुनुवाइ गर्दै छ । संसदीय सुनुवाइ समितिको बिहान साढे दस बजे बस्ने बैठकमा श्रेष्ठको सुनुवाइ गर्ने समितिले जनाएको हो । 

संवैधानिक परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिमा उजुरी लिने काम भएको थियो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका छन् । उजुरीमा श्रेष्ठले विचौलीयको काम गरेको र सात वटा गम्भीर आरोप लागेका किर्ते बैङ्कका एक पीडक र देशको ठूलो संगठित अपराधमा संलग्न सेटिङ मिलाएर उम्काएको आरोप पनि उनलाई उजुरीमा लगाइएको छ ।

सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन ग¥यो भने उनलाई सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने बाटो खुल्ने छ । साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । 

२३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गते अवकाशमा गएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा छ । 

प्रतिक्रिया दिनुहोस