८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयो सिफारिस तीन राजदूतको एग्रिमो

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयका तीन सहसचिवको एग्रिमो आएको छ । सरकारले राजदूतमा सिफारिस गरेका तीन सहसचिवको एग्रिमो आएको हो ।

फ्रान्सका लागि राजदूतमा सिफारिस भएका सुधिर भट्टराई, युनाईटेड अरब इमिरेट्स (यूएई)का लागि राजदूतमा सिफारिस भएका तेजबहादुर क्षेत्री र कुवेतका लागि सिफारिस भएका सहसचिव घनश्याम लम्सालका एग्रिमो सम्बन्धित देशले स्वीकृत गरी पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

अब उक्त एग्रिमो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएपछि राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गर्नेछन् । त्यसपछि उनीहरू जिम्मेवारी सम्हाल्न सम्बन्धित देश जानेछन् ।

सरकारले केही दिनअघि परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई विभिन्न देश तथा नियोगको लागि राजदूतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस