६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीको पुलमा गाडी छाडेर चिकित्सक बेपत्ता, खोजी कार्य जारी

अ+ अ-

काठमाडौँ । कोशीको पुलमा गाडी छाडिराखेर चिकित्सक बेपत्ता भएपछि प्रहरीले खोजी सुरु गरेको छ।

सुनसरीको चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा गाडी छाडेर डा. प्रज्वल कोइराला सम्पर्कविहीन भएपछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एवं एसपी ज्ञानेन्द्र फुँयालले बताए ।

डा. प्रज्वलन कोइरालाले आत्महत्या प्रयास गरेको हुन सक्ने प्रहरीको आकलन छ ।

एसपी फुयाँलले भने, ‘गाडी पुलमै छ, जुत्ता, मोजा, मोबाइल पुलमै भेटिएको छ, घटना हेर्दा आत्महत्याको प्रयास गरेको जस्तो देखिन्छ, मोबाइलका आधारमा अनुसन्धान गर्दैछौ ।’

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन कोइराला झापा दमक नगरपालिका १ का बासिन्दा हुन्। ३८ वर्षीय कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

एसपी फँयालका अनुसार १-०२-००२ च ४१६६ नम्बरको कार छाडेर चिकित्सक बेपत्ता भएका हुन्।

बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको प्रहरीको भनाइ छ।

स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस